३६ प्रतिशतको तीतो कथा : दलित जति सुकुम्बासी बन्दै, साहूजी महँगा जग्गा थप्दै

गोरखा आरुघाट गाउँपालिका अप्रिकका लोकबहादुर गुरुङले १६ वर्षसम्म प्रहरी सेवामा काम गरेको कमाइले गोरखा बजारमा एउटा पक्की घर बनाए । घर बनाउँदा अपुग भएको १५ लाख रुपैयाँ तत्कालीन मनास्लु विकास बैंक (हाल एनएमबी) बाट ऋण लिएका थिए । घातक (खुट्टाको क्यान्सर) रोगबाट थलिएर उनी वीर अस्पतालको शैंयामा पुगेका बेला लगालग तीन किस्ता तिर्न सकेनन् ।…

Logo