ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमनमा पुगे मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको अनुगमन गरेका छन् । उनले भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनीसहित तोडफोड भएको बग्गीखानाको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले तोडफोड र आगजनीको बारेमा विस्तृत रुपमा जानकारी लिएका थिए ।भदौ २४ गतेको आन्दोलनमा बग्गीखाना लगायत थुप्रै प्रहरी कार्यालयहरु जलेर ध्वस्त…

Logo