हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन

काठमाडौँ । भदौ २३ र २४ गते नेपालभरि भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा आइतबार हेटौंडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। मेन्स रुम रिलोडेड (एमआरआर) को पहलमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरे। हेटौंडा–१० स्थित बुद्धचोकमा आयोजित कार्यक्रममा…

Logo