जलवायु सङ्कटको न्याय खोजिँदै

काठमाडौं । तीन वर्षअघि तीन दशकको पर्खाइपछि सञ्चालन भएको मेलम्ची खानेपानी आयोजनालाई बाढीले विनास गरायो । खानेपानी मन्त्रालयका अनुसार रु दुई अर्बभन्दा बढीको क्षति गरायो । अहिले पनि झण्डै आधा वर्ष मेलम्ची बन्द हुने र आधा वर्ष सञ्चालनमा रहेको छ । तीन वर्षअघि नै मनसुन सकिएपछि आएको बेमौसमी बाढीका कारण रु आठ अर्ब बराबरको धानखेतीमा…

Logo