‘बाँदर नियन्त्रणका लागि सांसदहरु भारत होइन, किसानका बस्ती जानुपर्छ’

काठमाडौं । प्राकृतिक पर्यावरण संरक्षण मञ्च नेपालले बाँदरको आतंक नियन्त्रणका लागि भन्दै सांसदहरु भारत गएर तालिम लिनुभन्दा किसानका बस्तीहरुमा जानुपर्ने जनाएको छ । मञ्चले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी राज्यकोषको दोहन गरी बाँदर नियन्त्रणका लागि भारत भ्रमणमा जानु लज्जाको विषय भएको टिप्पणीसमेत गरेको छ । मञ्चका अध्यक्ष सुदर्शन प्रधानले बाँदर आतंक नियन्त्रणको नाममा…

Logo