धनगढीमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

कैलालीको धनगढीमा गएराती भएको भीषण लागालागीमा ठूलो क्षति भएको छ। जुक्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पताल सहित अन्य आठ पसलमा क्षति पुगेको छ।  धनगढी उपमहानगरपालिका- १ स्थित सारथी अस्पताल नजिकै दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं…

Logo