रिगलकाे आममाफी प्रकरणः मुद्दाकाे सुनुवाइ सकियो, फैसला आउन बाँकी

नेपालगञ्जका योगराज ढकाल‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ ।  श्रीमान चेतन मानन्धरको हत्याराविरुद्ध पत्नी भारती मानन्धरद्वारा दारयर रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ सकिएको हो । अब फैसला आउन बाँकी रहेको छ ।  रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन…

Logo