मुगुको छायाँनाथ रारा नगरपालिका वडा ७ कर्णाली माध्यमिक विद्यालय टोप्लामा शिक्षक,विद्यार्थीहरुको सहकार्यमा शैक्षिक सामग्री निमार्ण तथा प्रदर्शन गरिएको छ। शिक्षण सिकाई क्रियाकलापलाई सहजरुपमा प्रभावकारी बनाउन, सिकाईलाई चिरस्थायी र प्रभावकारी बनाउने उदेश्यका साथ शैक्षिक सामग्री निमार्ण तथा प्रदर्शन गरिएको हो। कर्णाली माध्यामिक बिद्यालय टोप्लाका शिक्षक र विद्यार्थीहरुको समन्वय र सहकार्यमा एक साता भर स्थानीय स्रोत साधनका…