रौतहटको राजपुर नगरपालिका ९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। स्थानीय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपराह्न सुरु भएको आगलागीबाट गणेश साह कानु, उधो साह कानु, महेन्द्र साह कानु, राजेन्द्र साह कानुको घर पूर्णरुपमा जलेको थियो। आगलागीमा अन्न, लत्ताकपडा धान, जलेर १७ लाख ३४ हजार ७०० रुपैयाँ बराबरको क्षति भएको…