बस र ट्रक ठोक्किँदा १७ घाइते, २ जनाको अवस्था गम्भीर

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।  पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका…

Logo