आजदेखि काठमाडौं उपत्यकामा ५० वर्ष माथिकालाई भेरोसेल खोप

आजदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा चिनियाँ खोप भेरोसेलकाे पहिलो डोज लगाइदैछ ।  ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको काठमाडौं महानगरपालिकाले जनाएकाे छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्। यस्तै, फरक क्षमताका व्यक्तिहरुले पनि पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने…

Logo