शान्ति सैनिकको ६१ वर्ष : शान्ति सैनिक योगदान गर्नेमध्ये नेपाल विश्वकै तेस्रो स्थानमा

द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ शान्ति सैनिक पठाउन थालेको ६१ वर्षपछि नेपाल शान्ति सैनिक योगदान गर्ने विश्वको तेस्रो मुलुक बनेको छ। ५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहेको संयुक्त राष्ट्र संघले जनाएको छ। यो अप्रिल ३० तारिकका दिन सार्वजनिक गरिएको तथ्याङ्क हो। राष्ट्र संघले ३/४ महिनाको अवधिमा शान्ति सैनिक योगदान गर्ने देशहरूको सूचीसहित सैनिकहरूको तथ्याङ्क…

Logo