शरणार्थी प्रकरणः प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रकम ठगी भएको प्रकरणमा करिव दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो । सो प्रतिवेदन आइतबार बुझाउने भनिए पनि कागजात अपुग भएपछि आज बुझाइएको जिल्ला प्रहरी…

Logo