निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर सवारी सञ्चालनमा नियन्त्रण लागू हुने भए पनि पर्यटक आवागमन प्रभावित नहोस् भन्ने उद्देश्यले विशेष अनुमति प्रणाली लागू गरिएको छ । निर्वाचन आयोग नेपालले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार निर्वाचनका दिन पर्यटक बोक्ने सवारी साधनले कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । आयोगले यसलाई…

Logo