तामाकोशी दुर्घटनापछि रोकिएको अरनिको यातायातको बस १५ दिनपछि पुनः सञ्चालन

रामेछाप। माघ २७ गते मन्थली नगरपालिका–६ भलुवाजोरको लिलौतिमा भएको भीषण बस दुर्घटनापछि १५ दिनदेखि बन्द रहेको नेपाल अरनिको यातायात सेवा प्रालिको मन्थली हुँदै चल्ने बस सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । मन्थली हुँदै ग्रामीण क्षेत्रमा चल्ने बस सेवा बन्द हुँदा स्थानीयले हैरानी खेपेका थिए । उक्त दुर्घटनामा १५ जनाको ज्यान गएको थियो भने आठ…

Logo