सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा

राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश दीपक ढकालको इजलासमा पेसी परेको छ। मुद्दा न्यायाधीश ढकालको इजलासमा चौथो नम्बरमा पेसी परेको हो। सन्दीपको मुद्दाको यो अन्तिम सुनुवाइ हो। बहस सकिएको अवस्थामा आजै फैसला समेत आउन सक्नेछ।  यसअघि पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन…

Logo