सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई हुदैँ

सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई हुदैँ

केन्द्रबिन्दु
0
Shares

 क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदैँछ। नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो । 

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो। गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो।

सर्वोच्च अदालतले लामिछानेको मुद्धालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन।

Skip This
Skip This
Logo