नेपाल रेल्वेको सञ्चालन तालिका परिवर्तन

नेपाल रेल्वे कम्पनी लिमिटेडले कुर्था–जनकपुरधाम–जयनगर रेल्वेले सेवा विस्तार गर्नुका साथै सञ्चालन तालिकामा पनि हेरफेर गरेको छ । बिहान ७ः१५ बजे कुर्था रेल्वे स्टेशनबाट खुल्ने रेल ७ः३० बजे जनकपुरधाम रेल्वे स्टेशनमा पुग्ने जनाएकाे छ। उक्त रेल ९ः१५ मा जयनगर रेल्वे स्टेशन पुग्ने छ । त्यस्तै जयनगरबाट ९ः३० मा जनकपुरधामका लागि खुलेको रेल १०ः५५ मा जनकपुर पुग्ने…

Logo