निरन्तर वर्षाका कारण न्यूजील्याण्ड र पाकिस्तानबीचको खेल रद्द

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर आठको पहिलो खेल वर्षाले रद्द भएको छ ।आइतबार श्रीलंकाको कोलम्बोमा हुने पाकिस्तान र न्यूजील्याण्डबीचको खेल वर्षाको कारणले रद्द भएको हो । खेल रद्द भएपछि दुवै देशले एक एक अङ्क बाँडेका छन् ।यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो टस भएपछि सुरु भएको वर्षा…

Logo