सिन्धुपाल्चोकमा दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लामा राजनीतिक गतिविधि बढ्दो क्रममा एमाले र कांग्रेस छोडेर दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। प्रवेश कार्यक्रममा पार्टीका संयोजक प्रचण्ड स्वयं उपस्थित रहनु भएको थियो र उहाँले नयाँ सदस्यहरूलाई टीका र खादा लगाएर औपचारिक स्वागत गरे। पार्टीमा प्रवेश गर्ने नेता–कार्यकर्ताहरूले आफूहरू राष्ट्रिय परिस्थितिको गम्भीर मूल्यांकन पश्चात् यस्तो निर्णय लिएको…

Logo