दमकमा घरदैलोमा व्यस्त बालेन

दमकमा घरदैलोमा व्यस्त बालेन

केन्द्रबिन्दु
18
Shares

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले बिहानैदेखि झापा–५को दमकमा घरदैलो गरिरहेका छन् ।

उनले मतदाताको समस्या सुन्दै आफ्नो पक्षमा मत माग्दै विजयी गराउन आग्रह गरेका छन् । रास्वपाले विभिन्न क्षेत्रमा गर्ने भनिएको चुनावी सभा स्थगित भएपछि उनी आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा केन्द्रित भएका छन् ।

Skip This
Skip This
Logo