नापतौलमा अनियमितता गर्ने ११ सय भन्दाबढी व्यवसायी कारबाहीमा

जनकपुरधाम। गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ। नापतौल इजाजतपत्र नलिई यन्त्र प्रयोग गर्ने, उपभोक्तालाई ठगी गर्ने तथा समयमै नवीकरण नगर्नेहरूलाई कारबाही गरिएको कार्यालय प्रमुख सुनिलकुमार यादवले जानकारी दिएका छन्। सो अवधिमा ६२६ व्यवसायीलाई नयाँ नापतौल इजाजतपत्र प्रदान गरिएको छ भने…

Logo