मोटरसाइकल दुर्घटनामा ३० वर्षिय मनिष कार्कीको मृत्यु

मोटरसाइकल र गाडी एक-आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबास स्थित पूर्व-पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौशाला नगरपालिका वस्ने ३०  वर्षिय मनिष कार्की रहेको प्रहरीले जनाएको छ । विपरित दिशावाट आएको प्र.२ ०४-००१ प  १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३-००१ ज ०२९७ नम्बरको विङगर गाडी एक-आफसमा ठोकिएको हो । दुर्घटनामा परी…

Logo