झापा जाँदै बालेन

काठमाडौं। रास्वपा नेता तथा झापा–५ का उम्मेदवार बालेन साह स्वास्थ्यमा सुधार आएपछि आज झापा जाने भएका छन्। चुनावी कार्यक्रमका क्रममा अस्वस्थ भएपछि केही दिन काठमाडौंमै आराम गरेका उनी अब पुनः चुनावी अभियानमा फर्किन लागेका हुन्। उनका सहयोगी अर्जुन घिमिरेका अनुसार बालेन आज बेलुकीसम्म दमक पुग्नेछन्। त्यसपछि उनी झापा–५ केन्द्रित चुनावी कार्यक्रम र मतदाता भेटघाटमा सक्रिय…

Logo