संङ्गीतकार प्रकाश गुरुङलाई बिन्ध्याबासिनी म्युजिक टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने

१३ बर्षदेखि नेपालि संङ्गीत क्षेत्र र योसँग सम्बन्धित श्रस्ठा कलाकारहरूलाई सम्मानगर्दै आइरहेको बिन्ध्याबासिनी फाउन्डेसनले बिन्ध्यबासिनि म्युजिक अवार्डको १३औँ संस्करण आगामी बैशाख २२ गते शुक्रबार सम्पन्न गर्ने भएको छ ।  मुक्तिनाथ बिकाश बैंकको प्रस्तुती रहेको  कार्यक्रममा अग्रज संङ्गीतकार प्रकाश गुरुङलाई  १ लाख रुपैयाँ धनरासी सहित बिन्ध्याबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९ प्रदान गर्ने  फाउन्डेसनले जनाएको  छ…

Logo