‘छोरीले घर बेचिदिएपछि ८१ वर्षिय बाबु बिचल्लीमा’ समाचारको खन्डन

‘छोरीले घर बेचिदिएपछि ८१ वर्षिय बाबु बिचल्लीमा’ तथा ‘८१ वर्षिय बाबुलाई किन आफ्नै छोरीले पु¥याइन सडकमा’ शिर्षकमा केन्द्रविन्दु डटकम र युट्युबको केन्द्रविन्दु न्युज च्यानलमा प्रकाशित प्रसारित सामाग्रीको सत्यता अनुसन्धान गर्ने क्रममा सम्प्रेषित समाचार पुर्णत झुटो रहेaको पाइएकोले खेद प्रकट गर्दै उक्त समाचारलाई हटाइएको जानकारी गराउन चाहन्छौं । पछिल्लो समय समाजमा छोराछोरीको अभद्र व्यवहारका कारण जेष्ठ…

Logo