भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवैध मदिरा बरामद

नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा रौतहटबाट प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा नजिकबाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा नियन्त्रणमा…

Logo