झापा–५मा रास्वपालाई झड्का, क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नम्बर–५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेकपा (एमाले) मा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला तथा निर्वाचन क्षेत्रसमेत रहेको झापा–५ मा रास्वपाको संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका खनालले पार्टी परित्याग गरी एमाले रोजेका हुन्। नवप्रवेशी खनाललाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा…

Logo