जनकपुर । निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले आसन्न निर्वाचनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुने सम्पूर्ण सरोकारवलाहरुलाई निष्पक्ष भएर लाग्न आग्रह गरेका छन् । निर्वाचन आयोग, नेपाल र नेपाल कानून समाजद्वारा सोमबार जनकपुरधाममा आयोजित निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका नामक छलफल कार्यक्रममा बोल्दै आयुक्त जवराले आचारसंहिताको पालन गर्न र गराउन सबैजनाको…