‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ डिजिटल पुस्तक सार्वजनिक

राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो । पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्याङ्क कार्यालय, विकासका लागि तथ्याङ्क कार्यक्रम, द एशिया फाउण्डेशन र नेपाल इन डाटाले संयुक्त रुपमा तयार पारेको हो । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले…

Logo