कस्ता छन् बजाज, टीभीएस र हिरोको नेपाल आउने तयारीमा रहेका इलेक्ट्रिक स्कुटर ?

पछिल्लो दिनहरुमा इलेक्ट्रिक स्कुटरको नयाँ–नयाँ ब्रान्डहरु आउने क्रम जारी छ ।  नेपाली बजारमा अहिले चीनबाट सबैभन्दा बढी ब्रान्डमा यस्ता स्कुटर आयात भएका छन् भने भारतबाट पनि उल्लेख्य ब्रान्ड भित्रिइरहेका छन् । बजारमा अहिले तीन दर्जन वढी ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्रीका लागि उपलव्ध छन् । सन् २०२१ को तुलनामा २०२२ मा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात…

Logo