फास्ट ट्रयाक चाँडै सक्न अनुगमन र समन्वय समिति गठन

नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडाैं–तराई मधेस द्रूतमार्गको काम चाँडो सक्न  समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ।  ‘आजको सुरूआत, भोलिको आधार : काठमाडाैं–तराई मधेस द्रूतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ। नेपाली सेनाका हालका प्रवक्ता नारायण सिलवालको अध्यक्षतामा गठन भएको उक्त संयन्त्रलाई आयोजना अघि बढाउने…

Logo