आज राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ। आज बैठकको सुरूमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन्। त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम,…

Logo