समाजवादको आधार निर्माण गर्ने यी हुन् नेकपाको बहुआयामिक योजना र प्रतिबद्धता

काठमाडौं । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले मतदातासँग तारा चुनाव चिन्हमा मतदान गर्न अपिल गरेको छ । ‘राष्ट्रियता, सुशासन र सामाजिक न्याय’लाई मूल आधार बनाउँदै गोर्खा सैनिकदेखि विपन्न समुदायसम्म प्राथमिकता; सबल सामाजिक सुरक्षा, सन्तुलित कूटनीति, आत्मनिर्भर अर्थतन्त्र र जनअधिकारको संरक्षणमार्फत समाजवादको आधार निर्माण गर्ने बहुआयामिक चुनावी खाका…

Logo