म्याग्दीका सुवासले पाए ११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दी। बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले २७ वर्षीय घिमिरेलाई नागरिकता प्रदान गरे । बुवाको पहिचान नखुलेका कारण घिमिरेले लामो समय नागरिकता प्राप्त गर्न सकेका थिएनन् । १६ वर्षको उमेरदेखि सुरु गरेको प्रयास सफल भएपछि उनले सन्तुष्टि व्यक्त…

Logo