मदनकृष्ण श्रेष्ठको सुझावः जोश र होश भएका मिलेर अघि बढ्नुपर्छ

काठमाडौँ। ख्यातिप्राप्त हाँस्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले आसन्न प्रतिनिधिसभा निर्वाचनपछि जोश भएका र होश भएका व्यक्तिहरू मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । बालबालिकाको डान्स रियालीटी शो नेशन्स् गट ट्यालेन्टः राष्ट्रको प्रतिभा, सिजन २ मा अतिथिका रूपमा सहभागी श्रेष्ठले प्रहरीको भूमिका र जेनजी आन्दोलनका घटनाबारे बालबालिकाको प्रस्तुत नृत्यपछि आंशु छलकाउँदै बोले। उनले प्रहरी बिना…

Logo