दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ:हेमराज ढकाल

काठमाडौं । नेपालमा कोभिड–१९ महामारी आउनुअघि नै अर्थतन्त्र सुस्ताउँदै गएको र महामारीपछि झन् गहिरो सङ्कटतर्फ धकेलिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताएका छन् । उनका अनुसार अहिले देखिएको आर्थिक अन्योल केवल पछिल्लो ‘युवा आन्दोलन’ वा राजनीतिक घटनाक्रमको परिणाम होइन, यो विगत केही वर्षदेखि थन्किँदै आएको संरचनागत समस्या हो । उपाध्यक्ष ढकाल भन्छन,‘कोभिडपछि मात्रै…

Logo