चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज  परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो ।  चट्याङले राईकी छोरी ४५ वर्षीया तारा  र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको अवस्था सामान्य छ ।…

Logo