काभ्रेका थप पाँच स्थानीय तह सिल, कुन कुन हुन् सिल गरिएका पालिका?

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘सिल’ गरेका छन् । धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यकबाहेक सबै सेवा पूर्ण रूपमा बन्द गरेको जनाएका हुन् । बनेपा नगरपालिकाले आइतबारदेखि नै एक हप्ताका लागि सिल गरेको थियो । बनेपामा मर्निङवाक गर्न पनि प्रतिबन्ध…

Logo