‘राई इज किङ’ उर्फ राजेश पायल राइले लिस्बन तताए

एन.पि.घायल,काठमाडौं । नेपाली सुगम संगीतका धरोहर, ‘राई इज किङ’ का उपनामले चिनिने चर्चित गायक राजेश पायल राईले आफ्नो जादुमयी स्वरले पोर्चुगलको राजधानी लिस्बनलाई संगीतमय उत्सवमा परिणत मात्र गरेनन् हजारौँको मन जित्न सफल भए । तामाङ समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होछार को अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रमका लागि पोर्चुगल पुगेका राईको सशक्त ‘लाइभ’ प्रस्तुतिले कार्यक्रमस्थलमा…

Logo