गोरखा। केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुल्ला ग¥यो । एक वर्षदेखि बन्द रहेको नाका खुल्ला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे । त्यही टोलीमा थिइन छेकम गाउँका दोर्जे लामा । त्यहाँ उनले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियालिन । सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उनी प्रभावित भए ।…