काठमाडौँ । मानव अधिकार अभियन्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य सुशील प्याकुरेलले नेकपा (एमाले)को वैचारिक पतन भएको र नेतृत्व–केन्द्रित ढाँचाले पार्टीमा गहिरो घात पुगेको चेतावनी दिएका छन्। हालै सम्पन्न ११औँ महाधिवेशनको विश्लेषण गर्दै प्याकुरेलले भने, ‘पार्टीमा फियर साइकोलोजी यति बढाइएको छ कि फरक मत राख्न कार्यकर्ताले बोल्नै नसक्ने अवस्था सिर्जना भएको छ ।…