सङ्गमेश्वर महादेव मन्दिर राधेराधेवासीका आस्थाको धरोहर बन्दै

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी, कमेरोटार राधेराधेस्थित श्री सङ्गमेश्वर महादेव मन्दिर यहाँका हजारौँको आस्थाको धरोहर बनेको छ । सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाको ११औँ साधारणसभामा सहभागी अधिकांश स्थानीय एवं संस्थाका सदस्यहरूले पातलो बस्ती हुँदा स्थापना भएको मन्दिरले आज ११ वर्ष पार गर्दा हजारौँ स्थानीयको आस्थाको धरोहर र धार्मिक कार्य गर्ने पवित्रस्थलका रूपमा विकास…

Logo