मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा विशेष सूचनाका आधारमा निगरानी सञ्चालन गर्दै खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सोही ठाउँ बस्ने ३७ वर्षीय हर्कबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सोमबार साँझ करिब ८ बजेतिर पैदल हिँडिरहेका क्षेत्रीलाई शंकाका आधारमा रोकी चेकजाँच गर्दा उनको साथबाट ७…