भक्तपुर। देश अहिले चुनाव र संवैधानिक सङ्कटबीचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरुले बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा नेताहरुले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का सचिवालय सदस्य डिपी ढकालले देश कता जान्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताउँदै लोकतन्त्रको…