एनसेल प्रकरणमा ठुलो अनियमितता भएको छ, खबरदारी गरौँ -गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै ठुलो अनियमितता भएको अनुमान लगाउन सकिने बताएका छन् ।  बिहीवार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले सरकारले छानबिन समिति बनाउँदैमा नपुग्ने पनि बताएका छन् । कानूनको छित्र प्रयोग गरिएको पाइएको भन्दै प्रशासनिक वा राजनीतिक नेतृत्वको सहयोगकै कारण…

Logo