कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छः अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आर्थिक सङ्कट गहिरिँदै गएको बताएका छन्। वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् । झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा आयोजित सभामा बोल्दै उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै…

Logo