प्रदेश २ अपडेट : २८ तहको नतिजा आउँदा राजपा र एमाले बराबर (हेर्नुहोस् सूची)

केन्द्रविन्दु सम्बाददाता काठमाडौँ, ५ असोज  । सोमबार सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्बाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १० स्थानमा जित हात पार्न सफल भएको छ भने माओबादी केन्द्रले ५ स्थानमा जित हात पार्न सफल भएको छ । त्यस्तै नेकपा एमाले र राजपाले…

Logo