५५ स्थानको नतिजा सार्वजनिक, १७ स्थानीय तह जित्दै कांग्रेस पहिलो स्थानमा (सूचीसहित)

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ असोज ।तेस्रो चरणको स्थानीय तहको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार शुक्रबार मध्यान्हसम्म ५५ स्थानको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले १७ स्थानीय तह जित्दै पहिलो स्थानमा आफ्नो अग्रता कायमै राखेको छ ।कांग्रेसलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रले ११ स्थानीय तहमा जित हासिल गरेको छ र दोस्रो स्थानमा उभिएको छ।तेस्रो स्थानमा रहन सफल राष्ट्रिय जनता…

Logo