एमालेको मध्यपहाडी सङ्कल्प यात्रालाई माओवादीको स्वागत

मध्यपहाडी राजमार्गमा समृद्धिका सङ्कल्प यात्राको क्रममा कर्णालीको सानी भेरी किनारामा पुगेको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन्। मङ्गलबार सुर्खेतबाट भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमतर्फ गएको टोलीलाई रिम्ना भन्ने ठाउँमा माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका हुन्। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको टोलीलाई स्वागत गर्दै शर्माले भूकम्प प्रभावित क्षेत्रको…

Logo